समाचार Archives | Page 354 of 408 | Khabarhub Khabarhub

१३३ मनोरोगीको नि:शुल्क उपचार

चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुरमा आयोजना गरिएको निःशुल्क मनोरोगसम्वन्धि शिविरमा १ सय १३ जना लाभान्वित भएका छन् । मेनिरोल नेपाल आशादिप तथा शिवपुर स्वास्थ्य चौकीको आयोजनामा भएको उक्त शिविरमा नशा, टाउको तथा मनोरोगवाट ग्रसित बनेका बिरामीले उपचार गराएका थिए । पछिल्लो समयमा विभिन्न कारणले मानिस डिप्रेसनजस्ता समस्याले परिवार तथा समाजलाई असर परेकाले यसलाई समयमै स्वास्थ्यकर्मीबाट…