समाचार Archives | Page 355 of 407 | Khabarhub Khabarhub

गलत औषधिको प्रयोगले मिर्गौला हुनसक्छ फेल

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । हाम्रो शरीरमा दुई वटा मिर्गौला कम्मर माथि मेरुदण्डको दुई तिर सिमीको आकारमा रहेका हुन्छन् । २४ घण्टामा दुवै मिर्गौलाले जम्मा १ सय २० लिटर देखि १ सय ५० लिटरसम्म रगत छान्द छन् । यस्तै त्यो मध्ये २ लिटर जति पिसाबको रुपमा शरीरबाट बाहिर र बाँकी पुनः अवशोषित हुन्छ…