समाचार Archives | Page 361 of 407 | Khabarhub Khabarhub

बालबालिकालाई कति र कसरी खुवाउने खाना ?

६ महिना पुरा भएपछि बालबालिकालाई आमाको दूधबाट मात्र पोषक तत्वहरु पुग्दैन । त्यसैले ६ महिना पुरा भएका बालबालिकाहरुलाई आमाको दूधसँगै थप खाना पनि खुवाउनुपर्छ । बालबालिकालाई थप खाना खुवाउँदा उसको उमेर, पटक, मात्रा, बाक्लोपन, सरसफाई र सक्रियता समेतमा पनि ख्याल गर्नुपर्छ । कति उमेरकालाई के खुवाउने ? ६ देखि ९ महिनासम्मः ६ देखि ९ महिनासम्मका…