समाचार Archives | Page 379 of 408 | Khabarhub Khabarhub

डेंगुका कारण ६ जनाको मृत्य, संक्रमित ५ हजार नाघे

काठमाडौं- काठमाडौं लगायत देशभर डेंगुको कारण ६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ । त्यस्तै ५६ जिल्लाका ५ हजार ९५ जना डेंगुबाट संक्रमित भएका छन् । महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो समय प्रदेश ३…