समाचार Archives | Page 386 of 408 | Khabarhub Khabarhub

गंगालाल अस्पतालमा लापरवाही– गलत समूहको रगत चढाएकै कारण आकृतिको मृत्यु भएको पुष्टि

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गलत समूहको रगत चढाउँदा मृत्यु भएकी आकृति साहको उपचारमा संलग्न चिकित्सकसँग नेपाल मेडिकल काउन्सिलले स्पष्टिकरण सोधेको छ । सर्लाहीकी ५ वर्षिया आकृतिको मृत्यु पछि घटनाको छानविन गर्न गठित समितिले आकृतिको मुटुको शल्यक्रियाको क्रममा गलत समूहको रगत चढाइएको पुष्टि भएको प्रतिवेदन काउन्सिललाई बुझाएको थियो । आकृतिलाई गलत समूहको रगत चढाइएको…