Live on
Your Voice, Your Power
काठमाडौं– टीकापुर घटनाका दोषी मानिएका सांसद रेशम चौधरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई विहीबार विर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको हो । विरामी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिनु नौलो नभए पनि उनलाई सांङ्ले बाँधेर उपचार गरिएपछि उनका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । कैलाली क्षेत्र…