समाचार Archives | Page 391 of 416 | Khabarhub Khabarhub

डा.केसीलाई कार्यबाहक उपकुलपतिको प्रश्नः हिरो बन्न आन्दोलन गर्ने, जिम्मेवारी वहन गर्दा पन्छिने ?

काठमाडौं– त्रिभुवन विश्वविद्यालयकी कार्यबाहक उपकुलपति प्राध्यपक डाक्टर सुधा त्रिपाठीले डाक्टर गोविन्द्र केसीलाई आन्दोलन गरेर नेसनल हिरो बन्न खोजेको आरोप लगाएकी छन् । त्रिवि शिक्षण अस्पतालमा आयोजित एक कार्यक्रममा प्राडा त्रिपाठीले डा.केसीले आन्दोलन गरेर माग मात्रै राख्ने अनि जिम्मेवारी वहन गर्नुपर्दा पछि हटेको अरोप लगाइन्। ‘आन्दोलन गर्नेहरुले चाहि जिम्मेवारी बोक्न तयार हुने की नहुने ? जिम्मेवार…