समाचार Archives | Page 411 of 414 | Khabarhub Khabarhub

न्याम्सको उपकुलपतिमा डिएन शाह, वीर र ट्रमामा पनि निर्देशक नियुक्त

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डाक्टर डिएन शाह नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असोजमा छनोट गरी पठाएको तीन जनाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले न्याम्सको उपकुलपतिमा डाक्टर डिएन शाहलाई नियुक्त गर्ने निर्णय गरेका हुन् । न्याम्सको उपकुलपतिका लागि आवेदन दिएका २२ जनामध्ये स्वास्थ्य मन्त्रालयले डा डिएन शाह, डा ढुण्डीराज…