औषधी/उपचार Archives | Page 11 of 74 | Khabarhub Khabarhub

गर्भवती र शिशुका लागि फाइदाजनक फोलिक एसिड

फोलिक एसिडको कमीले आमालाई रक्त अल्पता हुन्छ। यसले गर्भको बच्चामा गम्भीर जन्मजात खोट देखिनसक्ने जोखिम हुन्छ। फोलिक एसिडले शरीरलाई रक्त अल्पता हुनबाट जोगाउन मात्र नभई शरीरमा भिटामिनलगायत पोषण तत्त्वको पनि सजिलै आपूर्ति गर्नसक्ने चिकित्सक बताउँछन्। यसले गर्भमा रहेको शिशुमा हुनसक्ने विकारलाई कम गर्नसमेत सहयोग गर्छ। गर्भवतीले लिने फोलिक एसिड चक्की के हो ? यसका फाइदाहरू…