औषधी/उपचार Archives | Page 23 of 76 | Khabarhub Khabarhub

गर्मी मौसममा संक्रमणबाट यसरी बच्नुहोस्

काठमाडौं - जाडो मौसम सकेर हामी विस्तारै गर्मी मौसममा प्रवेश गरेका छौँ। जाडोको तुलनामा हाम्रो स्वास्थ्य विभिन्न प्रकारका रोग सङ्क्रमण, एलर्जी धेरै हुने गर्छन्। जाडोमा भन्दा हामीले गर्मी मौसममा आफ्नो स्वास्थ्यमा धेरै ख्याल राख्नु पर्ने हुन्छ। यो मौसममा खानेकुरा पनि चाँडै सड्ने र रोग फैलाउने परजीवी झिँगा, लामखुट्टे, साङ्ला धेरै पाइने भएकोले संक्रमणको जोखिम धेरै…