Live on
Your Voice, Your Power
काठमाडौँ- पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्सरे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’ को ‘रिडर’ र ‘प्रिन्टर’ दुबै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्सरे’ सेवा ठप्प बनेको थियो । अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिणी अधिकारीका अनुसार मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्सरे गर्नका लागि ‘हाइ एक्सपोजर’ भएको उपकरण आवश्यक…