औषधी/उपचार Archives | Page 40 of 72 | Khabarhub Khabarhub

आफैँ गर्नुस मधुमेहको जाँच

मधुमेहको दीर्घकालीन समस्या झेलिरहेकाहरूले मधुमेहमाथि निगरानी गरिरहनु पर्ने हुन्छ । मधुमेहको औषधि सेवन गरिरहेका, ईन्सुलिन लिइरहेका र मधुमेहको कारणले स्वास्थ्यमा जटिलता उत्पन्न भइसकेकाहरूले नियमित रुपमा आफ्नो ब्लड शुगरको लेवल थाहा पाउनु पर्ने हुन्छ । अझै मधुमेह विशेषज्ञ चिकित्सकहरू त मधुमेह रोगीले हरेक भोजन (बिहानको खाजा, दिउँसोको खाना र रातिको खाना) पश्चात आफ्नो ब्लड शुगर थाहा…