औषधी/उपचार « Khabarhub

काठमाडौँबाट सङ्क्रमितलाई ‘एयर लिफ्ट’ मार्फत झापाको अस्पताल लगियो

काठमाडौँ– काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित सघन उपचार कक्ष (आइसियू) शय्याको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजानेक्रम जारी छ । कारोना महामारीको पहिलो चरणमा काठमाडौँ उपत्यका बाहिरका बिरामीलाई ‘हवाई बेड लिफ्ट’ गरी उपचारार्थ काठमाडौँ ल्याइने गरिन्थ्यो । यसक्रममा झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा सोमबार अपराह्न…