औषधी/उपचार Archives | Page 69 of 74 | Khabarhub Khabarhub

सुदूरपश्चिममा हावाहुरीबाट घाइते भएकाहरुको उपचार प्रदेश सरकारले गर्ने

धनगढी– कैलाली र कञ्चनपुरमा बिहीबार साँझको हावाहुरीबाट घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने  भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रदेश प्रवक्ता प्रकाशबहादुर शाहले पत्रकार सम्मेलन गर्दै हावाहुरीबाट घाइते भएका सबैको उपचार  प्रदेश सरकारले गर्ने निर्णय गरेको  जानकारी दिए। हावाहुरीबाट कैलालीका ७६ र कञ्चनपुरका ३३ जना घाइते भएका छन् ।…