औषधी/उपचार Archives | Page 72 of 72 | Khabarhub Khabarhub

ग्यास्ट्रिकले हैरान हुनुहुन्छ, यसरी गर्न सकिन्छ आयुर्वेदिक उपचार ?

काठमाडौं– नेपालमा ग्यास्ट्रिकको कारण धेरै मानिसहरुमा पिडित बनेका छन् । ग्यास्ट्रिक नेपालीहरुको साझा रोगको रुपमा नै चिनिएको छ । ग्यास्ट्रिक नभएको परिवार नेपालमा सायदै होला । विशेषगरी स्वास्थ्यकर खानामा ध्यान नदिदा मानिसहरुमा ग्यास्ट्रिको समस्या बढ्दै गएको छ । पेट दुख्ने, पोल्न अम्लपित्त बढ्ने समस्या छ भने तपाईलाई ग्यास्ट्रिक भएको हुनसक्छ । आम नेपालीले ग्यास्ट्रिक भनेर…