Live on
Your Voice, Your Power
काठमाडौँ - महिला र सौन्दर्य एक अर्काका परिपुरक हुन्। चाहे त्यो प्राकृतिक रुपले, मनोवैज्ञानिक रुपले वा हार्मोनको कारण नै किन नहोस्। त्यसैले जहाँ महिला हुन्छन्, त्यहाँ सौन्दर्यको कुरा स्वभाविक रुपले हुने गर्छन्। सुन्दरता प्रकृतिसँग जोडिएको विषय हो। सौन्दर्यसंग जोडिएकै कारण प्रकृति शव्दलाई नै स्त्री लिङ्गिए शव्दको रुपमा लिने गरेका छौं। प्रकृतिले जसरी विविधखाले सौन्दर्य प्रदान…