टिप्स Archives | Page 20 of 85 | Khabarhub Khabarhub

हाम्रो शरीरमा मित्र–ब्याक्टेरियाको सङ्ख्या बढाउने तरिका

हाम्रो पेट र आन्द्रामा दुई प्रकारका ब्याक्टेरिया पाइन्छन् । पहिलो प्रकारको ब्याक्टेरिया ब्याक्टेरियल फ्लोरा हो, जसलाई बेनिफिसियल ब्याक्टेरिया भनेर पनि चिनिन्छ । यसको काम पेटको पर्यावरणलाई सन्तुलित र प्रणालीबद्ध राखी प्राकृतिक अनुकूलता पैदा गर्नु हो । यसलाई पेटको सुरक्षा सेना भने पनि हुन्छ । अर्काे थरी ब्याक्टेरियालाई प्याथोजेनिक ब्याक्टेरिया भनिन्छ । पहिलोको भन्दा विपरीत स्वभाव…