टिप्स Archives | Page 26 of 86 | Khabarhub Khabarhub

दुधसंग यी खानेकुरा खाइरहनु भएको त छैन ? जान सक्छ ज्यान !

दुध मानव मात्र नभएर सम्पूर्ण स्तनधारी जीवहरूको पहिलो आहार हो। बच्चामा हुँदा मान्छेले आमाको दुध खान्छ भने ठूलो भएपछि अन्य जनावरको दुध पिउँदछ । दुधलाई आधुनिक पोषण विज्ञानले समेत सम्पूर्ण आहारा मानेको छ । हुन पनि दुधमा हाम्रो शरीरको विकासको लागि चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू विद्यमान छन् । दुधको सेवन सबै उमेर समूहका व्याक्तिहरूका लागि…