टिप्स Archives | Page 26 of 85 | Khabarhub Khabarhub

एक साथ नखानुहोस् यी खानेकुरा नत्र जान सक्छ ज्यान

स्वास्थ्यका लागि गुणकारी र पोषक मानिएका दुई वा दुईभन्दा धेरै खाने कुराहरू पनि एकैपटक खाँदा एउटा खाद्य पदार्थको गुण धर्म अर्कोसँग नमिल्दा त्यसले स्वास्थ्यलाई हानी पुर्‍याउन सक्छ । यी खानेकुरालाई हामी विरूद्ध आहार भनेर चिन्छौं । विरूद्ध आहारहरू छुट्टाछुट्टै खाँदा त्यसले स्वास्थ्यलाई फाइदा गरे पनि एकसाथ खाँदा यो नोक्सानदायक हुने गर्छ । विरुद्ध आहार सेवन…