Live on
Your Voice, Your Power
मधुमेहलाई मूलतः १. टायप वान मधुमेह २. टायप टू मधुमेह । ३.गर्भावस्थामा हुने मधुमेह र ४ अन्य रोगका कारणले हुने मधुमेह गरी चार प्रकारमा विभक्त गरिएको छ । टायप- १ मधुमेहलाई इन्सिुलिन आश्रित मधुमेह, बाल्यवस्थामा हुने मधुमेह वा जुवेनाइल मधुमेह पनि भनिन्छ । त्यसैगरी टायप-२ मधुमेहलाइ इन्सुलिन अनाश्रीत मधुमेह पौडावस्थामा शुरु हुने मोटोपनासँग सबन्धित जस्ता…