Live on
Your Voice, Your Power
—अलैँचीलाई मुखमा राखेर चुस्नाले स्वरलाई ठिक बनाउँछ र टन्सील जस्ता रोगलाई ठीक गर्दछ । —अलैँचीलाई पानीमा राखेर उमाली चियाजस्तो बनाएर खानाले स्वस्थ भइन्छ र मस्तिष्कलाई शान्त राख्छ । —कलेजो र हृदयमा बल प्रदान गर्छ । —अलैँचीको बोक्राको धुलो बनाई दुध वा पानीसँग नियमित सेवन गर्नाले पाचनप्रणाली र रक्तक्रियालाई व्यवस्थित गरी मृगौलाका सम्पूर्ण रोगहरुलाई समाधान गर्दछ…