Live on
Your Voice, Your Power
काठमाडौं– सामान्यतयार जाडो महिनामा बाहिर धेरै चिसो हुने भएकाले हाम्रो शरीरको नशाहरु खुम्चिने गर्छन् । यसले गर्दा हाम्रो शरीरमा रगत सञ्चालन राम्रोसँग हुन पाउँदैन । हाम्रो शरीरको रक्तचाप बढ्ने गर्छ । जाडो समयमा उच्च रक्तचापका कारण हृदयघातको सम्भावना बढी हुने गर्छ । यसले मानिसको ज्यानै समेत जान सक्छ । कसरी जोगिने ? कसरी सतर्कता अपनाउने…