टिप्स Archives | Page 44 of 85 | Khabarhub Khabarhub

डा अधिकारीका अनुसार यी हुन्- डिप्रेसनका लक्षण र बच्ने उपाय 

अहिले कोरोना भाइरसको महामारीका कारण मानिसहरु मानसिक रोगको शिकार बनेका छन् । यो अवस्थमा अनावश्यक चिन्ता नलिन चिकित्सकहरुले सुझाउँदै आएका छन् । सबैभन्दा बलियो अस्त्र आत्मबल बढाउनुपर्ने उनीहरु सुझाउँछन । आत्मबल कमजोर हुँदा मानिसमा अनेकथरी विचलन आउने, स्वास्थ्य अवस्थासमेत कमजोर हुँदै जाने मानसिक रोग विशेषज्ञ डाक्टर अनन्त अधिकारीले बताए । डा अधिकारीले डिप्रेसनलाई प्रभाव पार्ने,…