Live on
Your Voice, Your Power
धेरै मानिस डिप्रेसनको शिकार भएका हुन्छन् । डिप्रेसन एक मानसिक रोग हो । यसले मानसिक रुपमा अनेकौं समस्या निम्त्याउने गर्दछ । मानिसमा निराशापन बढ्दै जानु, मनमा अनेकौं नकारात्मक विचार आउनु, जिन्दगी बेकार भएको महसुस हुनु लगायतका लक्षण डिप्रेसनका संकेत हुन् । डिप्रेसनमा केही मानिस मर्ने चाहना राखेर आ‘त्मह‘त्या गर्नेसम्मको स्थितिमा समेत पुग्ने गर्दछन् । तर…