Live on
Your Voice, Your Power
खुर्सानीको नाम सुन्ने वित्तिकै जो कोहीको दिमागमा पिरोको याद आउँछ । धेरै पिरो खानु स्वास्थ्यका लागि फाइदा हुँदैन । चिकित्सकहरु पनि चिल्लो, पिरो, अमिलो धेरै खान नहुने बताउँछन् । तर पनि खुर्सानीले स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने विषयमा सवैलाई जानकारी नहुन्छ सक्छ । हरियो खुर्सानी अझ बढी फाइदा जनक हुन्छ । हरियो खुर्सानी धेरैले खानासँग रुचाउँछन्…