टिप्स Archives | Page 72 of 85 | Khabarhub Khabarhub

“डेंगुको औषधि छैन, खोप तथा औषधि सेवनबाट निर्मूल हुँदैन”

काठमाडौं- मुलुकभर डेंगुको संक्रमण भयावह रुपमा फैलिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको र जिल्लागत रुपमा चितवन सबै भन्दा बढी प्रभावित भएको जनाएको छ । मकवानपुर दोश्रो र तेश्रोमा कास्की जिल्ला डेंगु संक्रमणबाट प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए…