Live on
Your Voice, Your Power
स्याउ हरेक मौसममा सजिलै उपलब्ध हुने फल हो । यो स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायी हुन्छ । स्याउ नियमित खाएमा हाम्रो शरीरलाई चाहिने आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । खासगरी, ब्रेकफास्टका रूपमा खानु उपयुक्त मानिन्छ । स्याउ बोक्रासहित खानुपर्छ, ब्रोका निकालेर खाँदा पोषक तत्व निस्केर जाने विशेषज्ञहरु बताउँछन् । स्याउ खाँदा हाम्रो शरीरलाई पुग्ने फाइदा…