टिप्स Archives | Page 85 of 85 | Khabarhub Khabarhub

तपाईंले प्रयोग गर्ने मोबाइल तपाईंका लागि कति हानिकारक छ ? यसरी जान्नुहोस्

प्राविधिको प्रयोगले हाम्रो दैनिकीलाई जति सहज बनाइरहेको हुन्छ, त्यति नै त्यसको नकरात्मक असर पनि हामीमाथि परिरहेको हुन्छ । मोबाइल फोनकै कुरा गर्दा यसबाट उत्पन्न हुने रेडिएसन (रेडियोधर्मी विकिरण)ले विभिन्न प्रकारका स्वास्थ्य समस्या उत्पन्न गराउँछ । मोबाइ फोनबाट एक विशेष प्रकारको तरङ्ग (इलेक्ट्रो म्याग्नेटिक रेडिएसन) निस्किन्छ । त्यस्तो रेडिएसनले मानवीय स्वास्थ्यमा प्रतिकुल असर पार्ने धेरै खोजबाट…