समाचार « Khabarhub

थप ६८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ– नेपालमा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।