समाचार « Khabarhub

कोरोना संक्रमण दर घट्न अझै चार हप्ता लाग्छ : मन्त्री त्रिपाठी

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी चार हप्तापछि कोरोना संक्रमण घट्दै जाने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘अहिले नेपालमा नयाँ भेरियन्ट फैलिएको देखिन्छ । पहिलेको भन्दा घातक छ । आगामी चार हप्तामा संक्रमण घट्दै जान्छ ।’ उनले निषेधाज्ञामा पनि व्यक्तिको आवातजावत प्रभावकारी रूपमा नियन्त्रणमा नआएको र केही सेवा…