Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगलागीजन्य घटना नियन्त्रणका लागि ‘ड्राइराइजर’ प्रणाली प्रयोगमा ल्याएको छ। विपद् व्यवस्थापन विभागले पञ्चकुमारी मार्ग जनगोरेटोमा बिछ्याइएको ड्राइराइजर प्रणालीको सफल परीक्षण गरी उक्त प्रणालीमार्फत काम सुरु गरिएको महानगरपालिका विपद् व्यवस्थापन विभागका विष्णुप्रसाद जोशीले जानकारी दिए। उक्त प्रणाली परीक्षणका लागि खटिएका काठमाडौँ बारुणयन्त्र कार्यालयका अग्निनियन्त्रक र महानगर प्रहरी बलबाट खटिएका जनशक्तिले तीन हजार लिटर…