समाचार « Khabarhub

यस्तो छ कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश (पूर्णपाठसहित)

काठमाडौँ- सरकारले जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश -२०७८’ मा स्वास्थ्य संकटकाल समेत लगाउन सक्ने व्यवस्था गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको अध्यादेशमा स्वास्थ्य संकटकाल लगाउन सक्ने व्यवस्था गरिएको हो । अध्यादेशमा प्रधानमन्त्रीको नेतृत्वमा १० सदस्यीय निर्देशक समिति बनाउने प्रस्ताव समेत गरिएको छ। प्रधानमन्त्री अध्यक्ष रहने गरी निर्देशन समितिमा उपप्रधानमन्त्री, स्वास्थ्य…