समाचार « Khabarhub

गण्डकी प्रदेशमा एकैदिन ३३ कोरोना संक्रमितको मृत्यु

पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकीमा एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । कोरोना संक्रमण भई बुधबार मृत्यु पुष्टि हुनेमा पोखरामा विभिन्न अस्पतालमा उपचाररत ८ जना, स्याङ्गजाका ७ जना, नवलपुरका ५, तनहुँका र म्याग्दीका ५/५ जना र गोरखाका ३ जना छन्…