Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३५ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार ७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० जनामा गरी कुल ३५ सय ९५ जना थपिएको जानकारी दिएका हुन् । योसहित नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना…