Live on
Your Voice, Your Power
बाँके- बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक बाँके, कञ्चनपुर र दाङका रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका- ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । पुस ९ गते अस्पतालमा भर्ना भएका उनको मंगलबार बिहान साढे १२ बजे मृत्यु भएको हो ।…