Live on
Your Voice, Your Power
काठमाडौं- विश्व स्वास्थ्य सङ्गठन (दक्षिण पूर्व एशिया)को ७३ औं क्षेत्रीय समितिको बैठकले कोरोना भाइरस विरूद्ध साझा प्रतिकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार र विहीबार भएको बैठकले कोभिड–१९ विरूद्ध दक्षिण पूर्वी एशियाका ११ देशले साझा प्रतिकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठकमा सहभागीले क्षेत्रीय स्तरमा स्वास्थ्यका क्षेत्रमा भएका प्रगति तथा चुनौतीमाथि छलफल गरेका…