समाचार « Khabarhub

धनुषामा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं– नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । धनुषाको जनकपुरधाममा रहेको एक निजी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर विजयकुमार झाले जानकारी दिए । डा. झाका अनुसार मृतक पुरुष जनकपुरधाम उपमहानगरपालिका–४ का ४३ वर्षका पुरुष हुन् । उनमा सुगरको समस्या थियो । उनलाई…