समाचार « Khabarhub

एक सातामा १ सय ६९ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या २ हजार ८ सय नाघ्यो 

काठमाडौं- पछिल्लो एक सातामा देशभर १ सय ६९ जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या २ हजार ८ सय ८६ पुगेको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडी को तथ्यांक अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ६७ जनामा संक्रमण देखिएको छ । त्यसपछि क्रमशः बागमतीमा ६ सय ३ जना,…