Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका छन् । [caption id="attachment_164279" align="aligncenter" width="593"] मन्त्रालयले विहिबार विहान निकालेको विज्ञप्ति[/caption] यसअघि बुधबार बेलुकी स्वास्थ्य तथा…