Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामको चुनौती थपिएको समयमा स्वास्थ्य सेवाका केही कर्मचारी सरुवा गरेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने समयमा आफ्नो मातहतका विभाग, माहाशाखा तथा केन्द्रीय अस्पतालका प्रमुखहरुको सरुवा गरेको हो । मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टका अनुसार स्वास्थ्य मन्त्रालयले मन्त्रालय,…