Live on
Your Voice, Your Power
सुर्खेत- कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा मशाखा सुर्खेतले साँझ ५ बजेर १३ मिनेटमा जारी गरेको विज्ञप्ति अनुसार कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको…