समाचार « Khabarhub

कोरोना संक्रमित आठौं व्यक्तिको मृत्यु, बाजुराकी २ वर्षीया बालिकामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा कोरोना संक्रमित आठौं व्यक्तिको मृत्यु भएको छ । बाजुरामा आज बिहान मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती बालिकाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय सुदुरपश्चिमका निर्देशक डाक्टर गुणराज अवस्थीले जनाकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी…