समाचार Archives | Page 348 of 409 | Khabarhub Khabarhub

माले महासचिव मैनालीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, विमानस्थलमा डा ज्ञवाली नेतृत्वको टिम

काठमाडौं–महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गरी गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइतेलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको हो । मैनालीको अवस्था गम्भीर रहेको कारण बर्दिबासमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उनीसहित सबैलाई काठमाडौँ ल्याइएको हो । घाइते मैनालीलाई लिनका लागि…