समाचार Archives | Page 356 of 413 | Khabarhub Khabarhub

चीनमा रहेका नेपालीलाई सुरक्षित राख्ने ठाउँको टुंगो लागे बुधबार स्वदेश फर्काइने

काठमाडौं– सरकारले कोरोना भाइरसको संक्रमणबाट प्रभावित चीनमा रहेका नेपालीलाई मंगलबारसम्म राख्ने स्थानको टुंगो लागे बुधबार नै स्वदेश फर्काइने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै  कोरोना भाइरस प्रभावित क्षेत्रबाट ल्याइने नेपालीलाई राख्ने स्थान मंगलबार साँझसम्म टुंगो लाग्ने जानकारी दिएको हो । चीनबाट ल्याइने नेपाली नागरिकलाई राख्ने सुरक्षित स्थानको टुंगो लाग्नेवित्तिकै बुधबार…