समाचार « Khabarhub

कोरोना सन्त्रासबीच नयाँ आशा, तीन भ्याक्सिनलाई दिइयो परीक्षण अनुमति

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको भ्याक्सिन अझै पत्ता लागिसकेको छैन । विश्वका बैज्ञानिकहरु यसको खोजमा अहोरात्र खटिएका छन् । हालसम्म विश्वमा कोरोनाका कारण १ लाख ३४ हजार बढीले ज्यान गुमाइसकेका छन् । २० लाख ८२ हजार बढी संक्रमित छन् । दैनिक ८-१० हजार नयाँ संक्रमित थपिएको अवस्था छ । यो कहालीलाग्दो अवस्थाबीच चीन सरकारले…