समाचार « Khabarhub

क्वारेन्टाइन र आइसोलेसनमा खटिने कर्मचारीलाई शतप्रतिशत भत्ता दिइने

बेलौरी– कोरोना भाइरस (कोभिड –१९ ) को शंकास्पद बिरामीलाई अस्पतालमा पुर्‍याउन कञ्चनपुरको बेलौरी नगरपालिकाल एम्बुलेन्स तयारी अवस्थामा राखी निःशुल्क व्यवस्था गर्ने भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए । उनले लकडाउन अवधिभर एम्बुलेन्स सेवामा पचास प्रतिशत छुटको व्यवस्था मिलाइएको बताए । नगर प्रमुख चौधरीले…