समाचार « Khabarhub

चीनबाट आएका स्वास्थ्य सामग्री आइतबार नै सातै प्रदेशमा वितरण गरिने

काठमाडौं– सरकारले चीनबाट ल्याएका कोरोना भाइरस संक्रमणको रोकथामका लागि पूर्वतयारीसँग सम्बन्धित स्वास्थ्य सामग्री आइतबार नै सबै प्रदेशलाई वितरण गर्ने भएको छ । सरकारले खरिद गरेका तथा विघिन्न संघसंस्थाले अनुदानमा दिएका स्वास्थ्य सामग्री लिन शनिबार नेपाल वायुसेवा निगमको जहाज चीन ग्वान्जाओ गएको थियो । कोरोना भाइरसको परीक्षणदेखि रोकथामसँग सम्बन्धित १२ प्रकारका अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएर जहाज…