Live on
Your Voice, Your Power
काठमाडौं- अहिले कोरोना भाइरसका कारण विश्वभर आतंक फैलिएको छ । चीनको वुहान शहरबाट अघिल्लो वर्षको अन्त्यबाट शुरु भएको कोरोनाका कारण हालसम्म ४ हजार बढीको मृत्यु भइसकेको छ । एक लाख १४ हजारभनदा धेरै संक्रमित छन् । कोरोना भाइरस हालसम्म विश्वका एक सय १५ मुलुकमा यसको संक्रमण फैलिएको छ । विश्वभर फैलिएर यतिका संख्यामा मानिसहरुको ज्यान…