Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसद प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको निर्माणमा भइरहेको ढिलाइबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिलाई ५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएको छ । नेपाल सरकारर स्वास्थ्य मन्त्रालयको बहुबर्षीय परियोजना अन्र्तगत ३ बर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरि २०६८ मंसिर २८ गते सम्झौता भएको सुरेश…