Live on
Your Voice, Your Power
अहिले रुख कटरहर खाने सिजन हो । रुख कटहर काँचोमा तरकारी र पाकेपछि फलको रुपमा प्रयोग हुने बहुउपयोगी फल हो । यो फल औषधिय गुणहरुले भरिपूर्ण छ । कटहरमा कार्वोहाइड्रेट र भिटामिन पाइन्छ । रुख कटहरलाई काँचो हुँदा तरकारीको रुपमा पनि खाने गरिन्छ । यस्तै रुख कटहर नपाक्दै अचार र पापड पनि बनाउन सकिन्छ ।…